• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

कर्मासँग स्विट लभ बोल्ने अनि पुसको जाडोलाई च्यालेञ्ज गर्ने को हुन् भिन्तुना ?

  • 2017-01-20 
  • प्रकाशित

    Spread the love

    ‘पुस चलिराछ, मलाई जाडोले छोएकै छैन्’, यो शुक्रबार अर्थात भोली रिलिज हुने फिल्म ‘भ्रम’ अभिनेत्री भिन्तुना जोशीले अन्तर्वार्ताको क्रममा दिएको जवाफ हो । पत्रकार भेटघाटमा हट देखिएकी भिन्तुना कुराकानीको क्रममा पनि हट पाराले नै प्रस्तुत भईन् ।
     
    दर्जनौं नेवारी फिल्म गरिसकेकी भिन्तुनाले नेपाली फिल्म गर्दा त्यसो ठुलो भिन्नता नपाएपनि मुलधारको फिल्ममा दर्शक धेरै हुने चर्चा धेरै हुने तर नेवारी फिल्म एक समुदायमा मात्र रहने तर्क गर्छिन् ।
    उनका अनुसार फिल्म दर्शकको मन जित्ने बनेको छ, कर्मा, खुश्वु खड्का सबै कलाकारले मेहनत गरेका छन् । भिडियोमा हेर्नुहोस ‘भ्रम’ हिरोइन भिन्तुनासँगको हट गफ ।

    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘यात्रा’ न रोकिन्छ न पुरानो हुन्छ – निर्देशक सम्राट शाक्य
    छक्का पञ्जा ४अर्को वर्ष नआउने, दिपालाई दिपकसँग नाम नजोडिने चिन्ता ( भिडीयो )
    फिल्म क्षेत्र प्रति ऋषि धमलाको आपत्ति, सिन्डिकेट तोडेरै छोड्ने दाबी ( भिडीयो )
    पूजाको कपालमा थप्पड, आकाशको टिर्सटमा किस ( भिडीयो सहित )
    पहिलो पटक मिडीयामा कविता बाचन गर्दै आँचल शर्मा ( भिडीयो सहित )
    श्रृष्टिको रोजाईमा किन परेनन् पल र प्रदिप ? कारण यस्तो ( भिडियो )

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073