• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

तनहुँमा महानायक हमालको भव्य स्वागत

  • 2017-01-23 
  • प्रकाशित

    Spread the love

    राधा माध्यामिक विधालय जामुने तनहुँको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा पुगेका महानायक राजेश हमालको  भव्य स्वागत भएको छ । जामुनेमा हमाल पुग्दा  स्थानियले अबिर र मालाले भव्य स्वागत गरे ।हमाल आउने भनेपछि कार्यक्रम स्थल आसपासका हजारौ  स्थानिय उनलाइ हेर्नकै लागी उपस्थित भएका थिए ।कार्यक्रममा हमालले मन्तव्य दिने अनि उनले फिल्मको संवाद बोल्ने समय पर्खेर बसेका स्थानियले उनले माइक्रोफोन समाउँदादेखि नै हुटिङ सुरु गरेका थिए ।
    घाँसी आदर्श समाज नेपाल द्वारा राधा माविको नव निर्मिति चार कोठे भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा हमाललाइ विशिष्ट अतिथी बनाएर लगिएको थियो ।  घाँसी नेपालले हमाललाइ मानार्थ सदस्यता प्रदान गरिसकेको छ  उनि घाँसी नेपालका अभियन्ता पनि हुन् ।

    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073