• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

स्वस्तिमाको पछि-पछि सुरज, यस्तो बनेर आयो ‘लभ लभ लभ’ रोमान्टिक गीत

  • 2017-01-20 
  • प्रकाशित

    Spread the love

    ‘लभ लभ लभ’ निर्मात्री शर्मिला पाण्डेले भन्दै आएकी छिन्, ‘फिल्मको उच्च मेकिङको लागी कुनै कन्जुस्याईं गरेकी छैन्, प्रचारमा पनि यो लागु हुन्छ, राम्रो कन्टेन्ट भएकै कारण निर्माणमा आएकी हुँ ।’ निर्मात्री पाण्डेको यो भनाइ बिहिबार सार्वजनिक उनको फिल्मको गीतमा पनि लागु भएको छ । राम्रो प्रस्तुती भएको रोमान्टिक गीत रिलिज हुँदा कता कता पाण्डेका कुराहरु पनि व्यक्त छन् ।
    दिपेन्द्र के खनाल निर्देशित फिल्मको यसअघि नै सार्वजनिक टिजरले राम्रो संभावना देखाइरहँदा अडियो गीत सार्वजनिक गरियो सँगसँगै युट्युवमा भिडियो गीत पनि रिलिज । फिल्ममा समावेश ‘तिमी अघि अघि’ बोलको गीतको भिडियो युटुबमा आएको हो । सार्वजनिक रोमान्टिक प्याटनको गीतमा स्वर अरिफ रौफको छ भने शब्द संगीत सुरेश राइको छ ।
    गीतमा डेब्यू अभिनेता सुरज पाण्डे र स्वस्तिमा खड्का फिचरिङमा छन् । पर्यटकिय नगरी पोखराका सुन्दर दृश्य समावेश गीतको भिडियोमा सुरज र स्वस्तिमालाई रोमान्टिक मुडमा भेट्न सकिन्छ । स्वस्तिमाको प्रेम पाउन सुरज पछि पछि लागेको भााव गीतले बोल्छ । कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
    नगेन्द्र घिमिरे प्रोडक्शन डिजाइनर रहेको फिल्मलाई निरज कंडेलले खिचेका हुन् । सुरज सिने आर्ट्सको व्यानरमा बनेको ‘लभ लभ लभ’का प्रस्तुतकर्ता अमृत पाण्डे छन् । यो फिल्म नयाँ बर्ष २०७४ को छेकोमा आउँदो बैसाख १ गते रिलिज हुँदैछ ।

    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    नायिका शिल्पा पोखरेललाई ‘जन्मदिनको’ धेरै धेरै शुभकामना
    आलिया भट्टले मुम्बइमा ३२ करोड रकम खर्च गरेर किनिन् नयाँ घर
    नेपाली फिल्मका कलाकारहरुले भाइटिकालाई विशेष रुपमा मनाए
    कविन्द्र र प्रबिशा अधिकारीको ‘मखमली तिहार’ (भिडियो)
    बलिउडमा कमब्याकको तयारी तनुश्री ,घटाइन् १५ केजी तौल
    फिल्म ‘मइड’मा नायक अमिताभ बच्चनले काम गर्ने पक्का

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073