• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

१३ वर्षपछि ‘गाउँ रोयो अरे’ भन्दै आए मण्डल साम्पाङ

  • 2017-01-20 
  • प्रकाशित

    Spread the love

    काठमाण्डौं । १३ वर्षपछि सङ्गीतकार मण्डल साम्पाङले स्रोतासामु नयाँ एल्बम ल्याएका छन् । शनिबार राजधानीमा एक कार्यक्रमविच सङ्गीतकार पारस मुकारुङ, गायिका आभा मुकारुङ, साहित्यकार राजन मुकारुङ, कविद्धय उपेन्द्र सुब्बा र हाङयुग अज्ञातले सँयुक्त रुपमा उनको एकल सङ्गीत र स्वरमा रहको गीति एल्बम ‘गाउँ रोयो अरे’ को विमोचन गरे ।
    album‘गाउँ रोयो अरे’मा ६ गीत समाविष्ट छन् । तीन वटा गीतमा साम्पाङकै शब्द रहेको छ भने बाँकी गीत स्वप्निल स्मृति, नाकिमा नाकिम र विपल बोयुङले लेखेका हुन् । एल्बममा रहेको एक युगल गीतमा उदीयमान गायिका सुनिता थेगिमले साथ दिएकी छिन् ।
    mandal sampangप्रयाग सङ्गीत समिति इलाहवादबाट सङ्गीत प्रभाकर गरेका साम्पाङ पछिल्लो समय अलग अभियानमा सङ्गीतकार र अलग आर्ट हबमा सङ्गीत प्रशिक्षकको रुपमा सक्रिय छन् । यसअघि उनको ‘हिमाली हावैले’ (एल्बम, २०५७), ‘पूर्वेली कान्छी’ (एल्बम, २०५८) र ‘बुकी फूल’ (एल्बम, २०६०) प्रकाशित छन् ।

    एल्बमको उत्पादन र प्रबद्र्धन अलग आर्ट हबले गरेको हो । कार्यक्रमको अध्यक्षता अलग आर्टका गायक रेवत राईंले गरेका थिए ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक
    गायक रामकृष्ण ढकालको ‘सानु’ (भिडियो)
    लोकगायक बमबहादुर कार्कीको ‘रारा तालैमा’(भिडियो)

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073