• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

पशुपतिप्रसादको ‘धनपति’ रिलिज घोषणा

  • 2017-01-27 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा संवाददाता
    काठमाडौं | बर्ष २०७२ को हिट फिल्म ‘पशुपतिप्रसाद’ टिमको तर्फबाट बन्न लागेको नयाँ फिल्म ‘धनपति’को फ्लोरमा जानु पुर्व नै रिलिज घोषणा गरिएको छ । निर्माण व्यानर टुकी आर्ट्सले प्रेस विज्ञप्ती जारी गर्दै अर्को बर्ष अर्थात २०७४ को असार २३ लाइ विश्वव्यापी प्रदर्शनको मिति घोषणा गरेको हो ।
    सार्वजनिक विज्ञप्तीमा यहि माघ २७ गतेबाट फिल्म औपचारिक फ्लोरमा जाने भन्दै अंग्रेजी महिनामा २०१७ को जुलाई ७ लाई सार्वजनिक प्रदर्शनको मिति फाइनल भएको जनाइएको छ । फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गर्दैछन् ।
    सपना र अहंकारले एउटा मान्छेलाइ कता कता ठोक्याउँछ भन्ने मुख्य ‘थीम’मा आधारित रहेर बन्न लागेको फिल्ममा खगेन्द्र लामिछाने र सुरक्षा पन्त लिड अभिनयमा हुनेछन् । फिल्मकी निर्मात्री रोजिना सिटौला हुन् भने सह निर्मातामा रजना नापित र समीर देवकोटा छन् ।
    ‘पशुपतिप्रसाद’को अपार सफलतापछि बन्न लागेको नयाँ फिल्मले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमले राखेको छ ।

    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073