• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

‘कुम्भ करण’को टिजर रिलिज

  • 2017-01-29 
  • प्रकाशित

    Spread the love

    चलचित्र कुम्भ करणको टिजर रिलिज भएको छ । कमेडी शैलीमा तयार पारिएको यो चलचित्रको केन्द्रमा नायिका नीशा अधिकारी देखिएकी छिन् । एक गाउँमा पढाउने शिक्षिकाको रुपमा उनी देखिएकी छिन् ।


    टिजरमा उनलाई केन्द्रमा राख्दै चलचित्रका मुख्य कलाकार गौरव पहारी, भोला सापकोटा, अभय बराललाई देखाइएको छ । उनीहरु ३ जनाकै आँखा निशामाथि देखिएको छ ।

    आकाश पल इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई दीपक वलीले निर्देशन गरेका हुन् । चलचित्रमा आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सद्भाव थापा लगायतका कलाकारलाई पनि दर्शकले देख्न सक्नेछन् ।

    महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको यो चलचित्र सुरेन बसेलको नृत्य निर्देशन, हरि लामाको छायांकन, अर्जुन जीसी र मिलन श्रेष्ठको सम्पादन छ ।

    आकाश पलको प्रस्तुतीमा तयार भएको चलचित्रमा क्षितिज बस्नेतको निर्माण, रोम वलीको सह–निर्माण छ । चलचित्रमा ए स्कुलका पालेले मिसलाई मन पराएपछिको संघर्षहरु प्रस्तुत गरिएको टिजर हेर्दा भान हुन्छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ?’ को ट्रेलर सार्वजनिक (भिडियो)
    ‘कलेज लभ’ को ट्रेलर सार्वजनीक (भिडियो)
    इन्द्रजित मिजारको ‘जुनमा हेरूँ तिमीलाई’ (भिडियो)
    सलोनको एक लुक्समा ‘लक्ष्मी पुजा’ टिजर
    फिल्म लक्ष्मी पुजाको गीत सार्वजनिक (भिडियो)
    वेव सिरिज ‘इन्टो द ड्रिम्स’को ट्रेलर सार्वजनिक (भिडियो)

    Recent Posts

    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)
    • सञ्चारकर्मी बिष्णु ठकुरीको ‘मन फाटेपछी’
    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073