• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

निखिलको पिँजडा ब्याक अगेन फ्लोरमा जादै

  • 2017-01-29 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा संवाददाता
    काठमाडौं । निखील उप्रेती रजतपटमा डेब्बु गरेको चलचित्र पिँजडाको सिक्वेल पिँजडा अगेन निर्माण हुने भएको छ । राजधानीमा आईतवार एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माणको वारेमा जानकारी दिईएको हो ।

    चलचित्र पिँजडा निर्माण हुनुअघि निखील उप्रेती बलिउडमा केही कलाकारहरुको डुब्लिकेट गर्ने काम गर्ने गथ्र्यो । नेपाली चलचित्र क्षेत्रमा पवन मैनालीले उनलाई पिँजडामा डेब्बु गराएका थिए ।

    त्यसपछि निखीलले एक पछि अर्को चलचित्र व्यवसायिक रुपमा दिदै गए । पहिलो पटक नेपाली चलचित्रमा एक्शनको राम्रो फ्लेवर पस्तुत गर्ने नायकको रुपमा पनि निखीललाई चिनीन्छ ।


    यहिँ चलचित्रको सिक्केल पिँजडा ब्याक अगेन सोमवार बाट फ्लोरमा जान लागेको हो । पिँजडा ब्याक अगेन पिजडाँको सिक्वेल भने हैन । पिँजडा नामलाई मात्रै क्याच गरी पिँजडा ब्याक अगेन निर्माण गर्न लागिएको फिल्मलाई निर्देशन गर्न लागेका द्धुन्द निर्देशक समेत रहेका हिमाल केसीले जानकारी गराए ।

    चलचित्रमा निखीलको अलवा सुस्मिता केसी, रुद्रबाट डेब्बु गरेकी नव नायिका सारा लगायतको मूख्य भुमिका रहनेछ । चलचित्रमा बालकलाकारकोरुपमा कुसाग्र भट्टराई पनि रहेका छन् । चलचित्रका निर्माता भने रोहित पुरी, गोविन्द गैरे, चन्द्र अधिकारी र सुसान्त श्रेष्ठ रहेका छन् ।

    मौनता श्रेष्ठको कथा रहेको चलचित्रमा महेश खड्का, वसन्त सापकोटा, अर्जुन पोखरेल र राजन शिवाकोटीको संगीत रहनेछ । चलचित्रलाई आउँदो दशैमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज

    Recent Posts

    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    • गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)
    • आकाश र सम्झनाको ‘फूल राम्रो’मा रोमान्स
    • पल र उषाको ‘यस्तो माया’ (भिडियो)
    • फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073