• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

घामपानीमा दयाहाङ र केकीको प्रेम

  • 2017-02-07 
  • प्रकाशित

    Spread the love

    फिल्म घामपानी को पहिलो गीत सार्वजनिक भएको छ । अन्तरजातिय प्रेमको कथा बोलेको फिल्मको गीतमा दयाहाङ र केकीको प्रेम देख्न सकिन्छ ।

    जहाँ दयाहाङले केकीलाइ गाउँबाट भगाएर शहर हिँडेको देखाएको छ । पन्छी बोलको उक्त गीतमा शब्द संगीत र स्वर कालिप्रसाद बाँस्कोटाको छ । कोरियोग्राफी केकीले नै गरेकी छिन् ।

     

    चलचित्रलाई समिक्षक तथा पत्रकार दिपेन्द्र लामाको निर्देशन गरेका हुन् । यो उनको डेब्यु चलचित्र हो । फिल्म बैशाख १ मा प्रदर्शन हुने भएको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग ‘को दोस्रो सिजन प्रिमियर सुरु
    इन्द्रजित मिजारको ‘जुनमा हेरूँ तिमीलाई’ (भिडियो)
     ‘ तिम्रो प्यारमा छु’ को भिडियो सार्वजनिक
    ‘तिम्रो ल्याङ्ग ल्याङ्ग २’ को ट्रेलर सार्वजनिक
    सलोनको एक लुक्समा ‘लक्ष्मी पुजा’ टिजर
    फिल्म लक्ष्मी पुजाको गीत सार्वजनिक (भिडियो)

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073