• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

मिल्यो दुई वितरक बीचको विवाद

  • 2017-02-23 
  • प्रकाशित

    Spread the love

    काठमाडौं । गोविन्द शाहीले वितरण गर्न लागेको लप्पन छप्पन सहितका फिल्महरु वितरण गर्न नदिने नेपाल चलचित्र संघको निर्णय सच्चयाईएको छ । अब भने गोविन्द शाहीले वितरण गर्न लागेको सबै चलचित्रहरु हलमा लाग्नेछन् । केहि हप्ता पहिले फिल्म वितरक गोविन्द शाहीले अर्का वितरक गोपालकाजी कायस्थमाती हातपात गरेको भन्दै कायस्थले प्रहरी र चलचित्र संघमा निवेदन दिएपछि सुरु भएको विवाद अन्तत सहमतीमा मिलेको छ । वितरक गोविन्दा शाहीले चलचित्र संघको कार्यालयमा आएर अर्का वितरक गोपाल काजी कायस्थसँग माफि मागेपछि सहमति भएको हो । गोपाल काजी कायस्थले माफि सबै भन्दा ठूलो भएको र चलचित्र संघ सानो क्षेत्र भएकोले सबै मिलेर जानुपर्ने भन्दै आफुले माफि दिएको दावी गरेका छन् ।

    यो विषयमा चलचित्र संघले मागेको स्पस्टिकरण पत्रमा वितरक शाहीले भोलीका दिनमा यो प्रकारको गल्ती नदोहो¥याउने, कसैलाई नधम्क्याउने र घटना दोहोरिएको खण्डका संघले गर्ने जुनसुकै कारबाही खेप्न तयार हुनेसम्मको स्पस्टिकरण दिएपछि अन्तत विवाद मिलेको हो । संघले एक विज्ञप्टी जारी गर्दै उक्त विवाद मिलेको र गोविन्दको सबै फिल्म लगाउन संघका पदाधिकारीहरुलाई पत्राचार गरेको विज्ञप्तीमा उल्लेख छ ।

    पहिले भएको विवाद यस्तो थियो ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक
    • निर्मल दाहालको ‘अचेल माया’ (भिडियो)
    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073