जेवीकालाई माया पोख्दै निराजन

मोडल निराजन श्रेष्ठले मोडल जेवीका कार्कीको माया बाहिर देखाएका छन् । कमल घलेको स्वर रहेको के लुकाउनु मायामा निराजनले जेवीकाको माया देखाएका हुन् ।
तारा प्रकाश लिम्बुको संगीत र यमन सुवेदीको शब्द रहेको गीतलाई शान थापाले निर्देशन गरेका हुन् ।
किन लुकाउनु मायालाई सामाजिक सञ्जाल युट्युब मार्फत सार्वजानिक गरेको छ । गीतमा निराजनले जेवीकालाई गरेको मायाको ब्याख्या गर्दै मायाको वारेमा खुल्न फकाईरहेको देखिन्छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस