• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

एमालेको मेचि–महाकाली अभियानमा भाँजो हालिए त्यसको दृढतापूर्वक प्रतिवाद गर्छौं : ओली

  • 2017-02-22 
  • प्रकाशित

    Spread the love

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मेचि–महाकाली अभियान राष्ट्रिय एकताको लागि भएकोले यो कसैका बिरुद्ध नहुने बताएका छन्।

    उनले भने, ‘यसले एमालेबिरुद्ध छरिएको भ्रम पनि चिर्नेछ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अभियान कसैको बिरोध र भण्डाफोरको लागि नभएकाले अवरोध नगर्न अन्य पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे।

    उनले अघि थपे,‘यसमा अवरोध तथा भाँजो हालिए एमालेले त्यसको दृढतापूर्वक प्रतिवाद गर्छ।’ मेची–महाकाली अभियानको लागि एमालेले नेता कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय परिचालन समिति गठन गरेको छ । अभियान झापाबाट २१ गते सुरु भइ चैत ४ गते कञ्चनपुरमा पुगेर सकिनेछ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत
    चलचित्र पत्रकार संघको तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला शुरु
    चैत्रमा नेपाल बेष्ट म्युजिक अवार्ड गर्ने घोषणा, ३९ विधामा फर्म खुल्ला
    १० औं नेफ्टा अवार्डः उत्कृष्ट पाँच मनोनयनमा सिंगो विपिन कार्की उपस्थित (सूचीसहित)
    चलचित्र पत्रकार चितवनशाखाद्धारा विजय आवाज पुरस्कृत
    मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073