• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

‘मधु मालती’ घोषणा

  • 2017-02-09 
  • प्रकाशित

    Spread the love

    नयाँ नेपाली चलचित्र ‘मधु मालती’ घोषणा भएको छ । बिहिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा बन्ने चलचित्र घोषणा भएको हो ।

    रोमान्टिक प्रेमकथा बोल्ने फागुन १५ बाट फ्लोरमा जानेछ । यो चलचित्र शिशिर चालिसेले निर्देशन गर्दैछन् । निर्देशनमा डेब्यू गर्न लागेका चालिसेले भेट्रान निर्देशकको उपमा पाएका दिवंगत शिव रेग्मी, विकास आचार्य, सुदर्शन थापा लगायतसाग २४ चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् ।

    फिल्मको कथा पनि चालिसेकै हो । कार्यक्रममा बोल्दै उनले अनुभवी निर्देशकहरुसँग काम गर्दाको आफ्नो सम्पुर्ण अनुभव र मेहनत खर्चिादै उत्कृष्ट फिल्म बनाउने प्रयास आफ्नो रहने बताए ।

    शंकर कार्की निर्माता रहेको फिल्मलाइ नवराज उप्रेतीले खिच्दैछन् भने प्रितम पाण्डेले सम्पादन गर्दैछन् । रुपा राना, केशव भट्टराई, अनुरुप पोखरेल, कुसुम नेपाल, सविना थापा लगायतको लिड अभिनय रहने फिल्ममा संगीत दावा दोर्जे लामा र मिलन सुर्खेतीको रहनेछ । चलचित्रका सह-निर्माता श्याम खड्का हुन् ।

    १ करोड बजेटमा निर्माण हुने भनिएको फिल्मलाई काठमाडौं, ईलाम र हेलम्बुमा खिचिने बताइएको छ । फिल्म साहित्यकार रमेश विकलको उपन्यास ‘मधुमालतीको कथा’मा आधारित नभएको समेत निर्माण टिमले स्पष्ट पारेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु

    Recent Posts

    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक
    • निर्मल दाहालको ‘अचेल माया’ (भिडियो)
    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)
    • सत्य घट नामा आधारित विजय र प्रतापको ‘पत्थरको मुटु’ (भिडीयो)
    • अन्जु सुनार र सन्दिप सुवेदी ‘मायाको डोरो’मा रोमान्स

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073