• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

क्लाइमेक्स सुटिङको लागि ‘प्रेमगीत २’ युनिट व्यायाममा

  • 2017-02-23 
  • प्रकाशित

    Spread the love

    काठमाडौं । चलचित्र ‘प्रेमगीत २’को क्लाइमेक्स छायांकन गर्नको लागि व्यायाम कार्यशाला शुरु गरेको गरेको छ । दशरथ रंगशालाको कभर्ड हलमा बुधबारदेखि व्यायाम कार्यशाला सुरु भएको हो । दुई महिना सम्महुने कार्यशालामा मुख्यकलाकारले मुयाथाई भनिने थाइल्यान्डको किकबक्सिङ कला सिक्नेछन् ।

    कार्यशालामा अभिनेता प्रदीप खड्का र सन्तोष सेन सहभागि छन् । द्धन्द्ध निर्देशक अष्ट महर्जनले प्रशिक्षण थालेका छन् । झन्डै महिना लामो थाइल्यान्ड र म्यानमार छायांकनपछि ‘प्रेमगीत २’ यतिबेला उत्कर्ष दृश्य छायांकनलाई स्वदेश फिरेको छ । ‘केही साता आधारभूत कला सिकाउनुपर्ने भएकाले कार्यशाला लम्बिएको हो’ द्धन्द्ध निर्देशक महर्जनले भने । ‘नेपाली फिल्ममा नयाँ टाइपको मार्सल आर्ट्स समावेश गर्न मुयाथाई रोजेका हौं ।’ थाइल्यान्डको मार्सल आर्ट्स मुया थाईमा कुहिनो र घुँडाको प्रयोग बढी हुन्छ ।

    कथाले बैंकक मागेपनि छायांकन भने राष्ट्रिय खेलकुद परिषदमै अन्डरग्राउन्ड सेट लगाएर गरिने भएको छ । ‘अन्तराष्ट्रिय फिल्ममा देखाइनेजस्तो जालीभित्र लडिने बेटिङ फाइट समावेश गर्छौं । यो कठिन पनि छ’ महर्जनले भने ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073