पारदर्शी पोशाकले आलियालाई दियो धोका

बलिउड नायिका आलिया भट्ट अभिनित चलचित्र ‘बद्रीनाथ की दुल्हनिया’ले उत्साहजनक ब्यापार गरेपछि उनी फेरि एकपटक चर्चामा छिन् । चलचित्रमा आलिया देसीलुकमा देखिएकी छिन् । रिलमा मात्रै हैन रियल लाईफमा समेत उनको ग्ल्यामर लुक्सको चर्चा हुने गर्छ ।
कहिले ड्रेसले धोका दिदा पनि चर्चाको पात्र बन्ने गरेकी छिन् आलिया । छोटो ड्रेसले मात्रै हैन, लामै ड्रेसले समेत धोका दिने गरेको छ उनलाई । एउटा प्रमोशन कार्यक्रममा लामै ड्रेस लगाएर सहभागी हुँदा पनि फेशन ब्लण्डरको शिकार भइन् उनी ।
त्यसो त अर्को एक कार्यक्रममा पनि आलिया आफैले लगाएको ड्रेसप्रति असहज महशुश गर्दै थिइन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस