• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

बलिउडका सबैभन्दा धनी नायिकाहरु

  • 2017-03-20 
  • प्रकाशित

    Spread the love

    बलिउडमा केबल नायक मात्रै हैन, नायिकाले पनि राम्रो कमाई गर्छन् । सुन्दरताकै कारण विश्वभर चर्चा पाउन सफल नायिका ऐश्वर्या राय बच्चन बलिउडको सबैभन्दा धनी नायिकाको रुपमा चिनिन्छिन् ।

    उनको नेट वर्थ डलर ३५ मिलियन छ । पछिल्लो समय अभिनयमा निस्त्रिmय नायिका प्रिती जिन्टा पनि धनी नायिकाको सूचीमा पर्छिन् ।  यी नायिका ३० मिलियन डलरकी मालिक्नी हुन् । अर्की नायिका दीपिका पादुकोण पछिल्लो समय धनी नायिकाको सूचीमा दर्ता भएकी छिन् ।

    उनको सम्पत्ती २० मिलियन डलर छ । अमृता रावले धेरै चलचित्र खेलेकी छैनन् । हिन्दी चलचित्र ‘इष्क विष्क’ बाट मोडलिङ सुरु गरेकी अमृता पनि धनी नायिकाको सूचीमा पर्छिन् । उनको सम्पत्ति २० मिलियन डलर छ ।

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)
    • सञ्चारकर्मी बिष्णु ठकुरीको ‘मन फाटेपछी’
    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073