• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

प्रदर्शनको सन्ध्यामा लप्पन छप्पनको अर्कोे गीत

  • 2017-03-20 
  • प्रकाशित

    Spread the love

    चलचित्र लप्पन छप्पनले प्रदर्शनको पूर्व सन्ध्यामा अर्को गीत सार्वजानिक गरेको छ । सविन राईको स्वर रहेको ‘रन अन गन’ बोलको गीत सार्वजानिक गरिएको हो । गीतमा सविन राईलाई रक स्टारको रुपमा प्रस्तुत गरिएको छ । दिपक आरजेको संगीत रहेको उक्त गीतको बिचमा चलचित्रको ट्रेलरलाई पनि समावेश गरिएको छ ।

    उक्त गीत चलचित्र भित्र रहने या प्रमोशनको लागि रहने त्यो फिल्म हेरेपछि नै थाहा हुनेछ । मुकुन्द भट्ट निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, बर्षा शोवाकोटी लगायत लिड अभिनयमा छन् । फिल्म यहि चैत्र ११ मा रिलिज हुँदैछ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)
    आकाश र सम्झनाको ‘फूल राम्रो’मा रोमान्स
    पल र उषाको ‘यस्तो माया’ (भिडियो)
    प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)

    Recent Posts

    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    • गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)
    • आकाश र सम्झनाको ‘फूल राम्रो’मा रोमान्स
    • पल र उषाको ‘यस्तो माया’ (भिडियो)
    • फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073