• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

यो बर्ष नम्रताको फिल्म भएन, अब पर्व जेठ १२ मा आउने

  • 2017-03-16 
  • प्रकाशित

    Spread the love

    यो बर्ष नम्रता श्रेष्ठ अभिनित कुनै पनि चलचित्र प्रदर्शन नहुने भएको छ । हुनत नम्रताले अभिनय गरेको प्रदर्शन हुन बाँकी पर्व बाहेक अरु चलचित्र पनि छैन । पछिल्लो समय चुजी चएकी नम्रताले खासै अरु चलचित्र गर्न कानी रहेकी छैन । यस कारण पनि उनी अभिनीत चलचित्र प्रदर्शनमा कमी आएको हो ।


    टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको चलचित्र पर्व चैत्र २५ गतेबाट रिलिज हुने बताइएको थियो । तर, अब यो चलचित्र तोकिएको मितिमा प्रदर्शनमा नआउने भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार अब ‘पर्व’ आउँदो बर्षको जेठ १२ गतेबाट नेपालभर रिलिज हुने भएको छ ।
    ‘काले दाई काले दाई’ बोलको गीतले युटुबमा ५० लाख भन्दा बढी दर्शकको साथ पाइसकेको छ । दिनेश राउतले निर्देशन गरेको यो चलचित्रको ‘काले दाई काले दाई’ बोलको गीतमा चलचित्रकी मुख्य नायिका माला लिम्बु र निर्देशक निश्चल बस्नेतले नृत्य गरेका छन् । सुवास गिरी र निकिता पौडेलले यो चलचित्रको निर्माण गरेका हुन् ।

    निर्देशक दिनेश राउतले चलचित्रको प्रदर्शन मिति पछाडि सार्नुको कारणबारे भने–‘दर्शकहरुले ‘काले दाई काले दाई’ बोलको गीत मन पराइदिनु भएकोमा हामी अत्यन्त खुशी छौ । यसैले, दर्शकलाई चाडो भन्दा चाडो चलचित्र देखाउने हाम्रो चाहना थियो । चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेविका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । एउटा पर्वमा घटेको घटना र त्यसपछि एक पात्रमा उत्पन्न हुने उत्तेजनात्मक भावको कथालाई यो चलचित्रमा प्रस्तुत गरिएको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)
    • सञ्चारकर्मी बिष्णु ठकुरीको ‘मन फाटेपछी’
    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073