• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

‘पद्यमावती’को सुटिङ सेटमा पेट्रोल बम हानियो

  • 2017-03-15 
  • प्रकाशित

    Spread the love

    निर्देशक संजय लिला भन्सालीका लागि चलचित्र ‘पद्यमावती’को सुटिङ सक्नु फलामको चिउरा चपाए जस्तै भएको छ । यो चलचित्रको छायांकनका क्रममा भन्सालीलाई थुप्रै अवरोधको सामना गर्नु परिरहेको छ ।

    केहि हप्ता अगाडि राजस्थानमा करणी सेनाले चलचित्रको बिषयवस्तुमाथि आपत्ती जनाउँदै छायांकन सेटमै पुगेर निर्देशक भन्सालीमाथि हातपात गरेका थिए । साथै, सेटका सामान पनि तोडफोड गरिएको थियो ।

    अब, महाराष्ट्रको कोल्हापुरमा चलचित्रको सेटमा आगजनी गरिएको छ । मंगलबार राती ४०/५० जनाको समुहले सेटमा आगजनी गरेको हो । सेटमा सुरुवातमा तोडफोड गरिएको र त्यसपछि पेट्रोल बम हानिएको थियो ।

    सेट पुरै जलेर खरानी भएको छ । यो घटनापछि चलचित्रको छायांकन रोकिएको छ । दीपिका पादुकोण शिर्ष भूमिकामा रहेको यो चलचित्रमा रणवीर सिंह र साहिद कपुर मुख्य भूमिकामा छन् । चलचित्रको रिलिज डेट नोभेम्बरलाई तोकिएको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)
    • सञ्चारकर्मी बिष्णु ठकुरीको ‘मन फाटेपछी’
    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073