• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

यस्तो थियो कटप्पाले बाहुबलीलाई मार्नुको कारण

  • 2017-04-28 
  • प्रकाशित

    Spread the love

    बहुप्रतिक्षित फिल्म ‘बाहुबलीः द कन्क्लुजन’मा सर्बाधिक खोजी भएको प्रश्न हो, कटप्पले बहुबलीलाई किन मार्‍यो ?

    बहुबली द बिगिनिङले छाडेर गएको यो प्रश्नको उत्तर एक लाइनमा दिनुपर्दा ‘कटप्पाले राजमाता शिवगामीको आदेश बमोजिम बाहुबलीको हत्या गरेका हुन् ।’

    यसको विस्तृत जबाफ खोज्न भने हलसम्मै पुग्नुपर्नेछ । शुक्रवार सार्बजनिक भएको फिल्मले अरुपनि थुप्रै रहस्यको पोको खोतल्नेछ । कटप्पाले बहुबलीको किन हत्या गर्‍यो भन्ने कुरा फिल्म छायांकनको क्रममा समेत गोपनियता अपनाइएको थियो । कतिसम्म भने, उक्त रहस्य नखोल्नका लागि डेढ सय जनासँग गोपनियताको सपथ नै लिइएको थियो । भारतको अहिलेसम्मकै महंगो फिल्म, जसको लागि भारु २ सय ७० करोड खर्चिएको छ, यससँग जोडिएका अन्य रोचक तथ्य यहाँ प्रस्तुत गरिएको छ ।

     

    –     बहुबलीको पहिलो स्क्रिप्टमा कटप्पाद्वारा बाहुबलीको हत्या हुने योजना बनाइएकै थिएन । यस दृश्यको स्थानका अरु नै कथा थियो ।

     

    –     बजरंगी भाईजान र बाहुबली जस्तो फिल्मको कथा लेखेका कहानीकार बिजयेन्द्रले एक्स्क्ल्युसिभ अन्र्तबार्तामा भनेका छन्, ‘पहिला कटप्पा र बाहुबलीको यो ड्रामेटिक दृश्यलाई कथामा राखिएको थिएन । तर, जब मुभी क्रुले फिल्ममा ड्रामा राख्ने कुरा गर्‍यो, त्यसपछि फिल्मको अन्त्यामा यो दृश्य जोडियो ।’

     

    –     यदि ड्रामाको माग नभएको भए सायद यो सवाल भाइरल हुने थिएन कि, कटप्पाले बाहुबलीलाई किन मार्‍यो रु आज फिल्मको प्राण नै यो प्रश्न भएको छ ।

     

    –     कटप्पाले बाहुबलीलाई किन मार्‍यो भन्ने कुराको दृश्यांकन गर्दा निकै गोपनियता अपनाइयो । छायांकनअघि केही जानकारी चुहिएको थियो । त्यही कारण करिव डेढ सय क्रु मेम्बर्सलाई गोपनियताको सपथ दिलाइएको थियो ।

     

    –     यदि उक्त गोपनियता चुहाएको अवस्थामा आर्थिक एवं शारीरिक सजाय भोग्न तयार हुनुपथ्र्यो । कति दिनसम्म त छायांकनको क्रममा क्रु मेम्बर्सलाई मोबाइल चलाउन समेत दिइएन ।

     

    –     किनभने, यो प्रश्नको जबाफ चुहिएसँगै बाहुबलीप्रतिको कौतुहलता मेटिने डर थियो ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    • गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    • अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073