• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

‘नमस्ते काठमाडौं’ बजारमा आउँदै

  • 2017-04-29 
  • प्रकाशित

    Spread the love

    काठमाडौं । कथा संग्रह नमस्ते काठमाडौं बजारमा खनउन्दै छ । । चलचित्र निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले नयाँ वर्षको अबसर पारेर पाठकलाई यस पटक कथाहरुको सँग्रह ‘नमस्ते काठमाडौं’ पस्कन लागेका हुन् । कथा लेखनमा मुलधारमा आफ्नो परिचय बनाई सकेका क्षत्रीले नयाँ कथाहरुलाई सँग्रहको रुपमा पाठकमाझ ल्याउने भएका हुन् ।

    यौन चपेटामा परेर पीडित भएका समाजका विभिन्न बर्गको कारुणिक पीडालाई कथामा बुनिएको छ । यौन पीडामा पिल्सिएर पनि आफ्ना पीडा लुकाएर बाँच्न विवस भएकाहरुलाई सँग्रहका कथाहरुले अन्याय बिरुद्ध लड्न र नयाँ प्राप्ति गर्न हौसला नमस्ते काठमाडौंले गरेको क्षेत्रीको दावी छ ।
    प्रकाशनका लागि प्रेसमा गईसकेको यौन बिद्रोहको कथा सँग्रह ‘नमस्ते काठमाडौं’ २० बैशाखबाट पुस्तक पलसमा पाईने पनि कथाकार क्षत्रीले जानकारी गराएका छन् । सँग्रहमा १८ ओटा कथा छन् । डिमाई साईजको यो सँग्रह २ सय ४० पृष्ठको रहेको छ । यसको मूल्य ३ सय ५० रुपैयाँ रहेको पनि उनले जानकारी गराए । पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकलाई चाँडै नै भव्य समारोहबीच आधिकारिक रुपमा बिमोचन गरिने पनि कथाकार क्षत्रीले जानकारी गराए ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    अन्तत खुलेन हल, जबर्जस्त गरे पक्रन्छौं : प्रशासन
    हलवालाहरु सिडियो कार्यालयको बैठकमा सहभागी
    १० गते हल खुल्ने संभावना कति ?
    पौष १० गते हल खोल्ने संघको सरकारलाई चेतावनी
    सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा, काठमाडौंमा तयारी जापानमा नोमिनेशन
    ब्रिटिश काउन्सिलले पनि नेपाली फिल्ममा लगानी गर्दै
    कलाकर्मीको समस्या बुझ्न मन्त्री बोर्डमा, फिल्म क्षेत्रलाई समृद्ध बनाउने प्रतिवद्धता

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073