• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

एक नायिकाका कारण बलिउडमा युद्ध

  • 2017-04-05 
  • प्रकाशित

    Spread the love

    प्रेममा जे पनि जायज छ भनिन्छ । प्रेमकै कारण संसारमा ठूला-ठूला युद्ध भएका छन् पनि भनिन्छ । यहि, युद्ध अहिले बलिउडमा पनि चलिरहेको छ । बलिउडका दुई चर्चित कलाकारको लडाई एक नायिकाका कारण भैरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्र ‘आशिकी २’मा काम गरिसकेपछि नायक आदित्य राय कपुर र नायिका श्रद्धा कपुरको प्रेम चर्चा सुरु भएको थियो ।

    यी दुई डेटिङमा रमाएको तस्बिरहरु पनि सार्वजनिक भए । तर, जब श्रद्धाले निर्देशक तथा निर्माता फरहान अख्तरसँग ‘रक अन २’मा काम गरिन्, उनको प्रेम चर्चा फरहानसँग भयो । फरहान र श्रद्धाले प्रेम स्विकार नगरेपनि यिनीहरु लिभिङ टूगेदरमा समेत बसेको चर्चा भयो । फेरि, श्रद्धाले नायक आदित्यसँग ‘ओके जानु’मा काम गरिन् ।

    यो चलचित्रमा काम गरेपछि श्रद्धा र आदित्य रायको लभ स्टोरी सुरु भएको चर्चा भयो । यी दुइको निकटता फरहानलाई मन परेन । फरहान र आदित्यको यहि कारणले झगडा भएको भारतीय मिडियामा उल्लेख छ । फरहान र आदित्यको झगडा सुरु भएपछि श्रद्धाले यसलाई मिलाउने कोशिश गरेकी थिइन् । श्रद्धासँगको प्रेमका कारण आदित्य र फरहानको सम्बन्धमा दरार आएको चर्चा अहिले बलिउड बजारमा छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)
    • सञ्चारकर्मी बिष्णु ठकुरीको ‘मन फाटेपछी’
    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073