उत्कृष्ट ५ नोमिनेशन सार्बजनिक गर्दै ‘बक्स अफिस फिल्म फेयर अवार्ड’

फिल्मी फण्डा। लण्डनमा हुन लागिएको बक्स अफिस फिल्म फेयर अवार्डको बिधागत उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा एक कर्यक्रमको बिच नोमिनेशन सार्वजनिक गरेको हो।
बक्स अफिस इन्टरनेशनलले आयोजना गर्न लागिएको अवार्ड यही असार १७ गते लण्डनमा हुदैछ । अवार्डको लागि नेपालबाट सयौ को हाराहारीमा कलाकर्मीहरु लण्डन प्रस्थान गरिने आयोजक पछ्यले बताईएको छ।
अवार्डमा पत्रकार भने सहभागी नहुने बुझिएको छ। नोमिनेशन यस प्रकारको रहेको छ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस