• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

अशिष्मासँग हसन र संजोगको ल्याङ ल्याङ

  • 2017-06-25 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित गीत किन ल्याग ल्याग गर्दैछौं मैयाको छायांकन समाप्त भएको छ । ययो गीत सँगै चलचित्र रोमियोको छायांकन समेत सकिएको छ । फिल्मको यो गीतमा आशिष्मा नकर्मी, सञ्जोग राना र हुसेन खानको अनिय रहेको देख्न सकिन्छ ।


    ८० जना भन्दा बढी कोरस प्रयोग गरिएको गीतमा चलचित्रका मुख्य कलाकार नव नायिका ओसिमा बानुले पनि नृत्य गरेका छन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतमा सहीमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर र सङ्गीत रहेको छ । शङ्कर कार्कीको निर्देशन रहेको चलचित्र ‘रोमियो’मा हसन र ओशिमाको साथमा निशा अधिकारी, मेलिना मानन्धरको मुख्य भूमिका रहेको छ । नायक हसनराजा खानकै निर्माणमा तयार भएको चलचित्र ‘रोमियो’ कात्तिक १७ गतेबाट देशभर प्रदर्शनमा आउने छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    थिरसगँ अन्जुको दोस्रो विबाह
    विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073