• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

गीतिसंग्रह ‘कुल कुल’ बजारमा

  • 2017-07-10 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । गीतकार गोविन्दराज शिवाकोटीको एकल शब्दरचना र गायक कृष्ण भट्टराईको एकल स्वर रहेको गीतिसंग्रह ‘कुल कुल’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाको हातबाट ‘कुल कुल’लाई सार्वजनिक गरिएको हो । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा विशिष्ट अतिथि रहेको उक्त ‘कुल कुल’ सार्वजनिक कार्यक्रमको सभापतित्व भने गीतकार गोविन्दराज शिवकोटीले गरेका थिए ।
    प्रमुख अतिथि वरिष्ठ गीतकार रत्नशमशेर थापाले गायक भट्टराईमा राम्रो प्रतिभा भएको उल्लेख गर्दै गीतकार शिवकोटीका शब्दहरुमा पनि फरकपन पाएको बताएका थिए । एल्बमभित्र तीन गीत समावेश छन् । कुलकुल, आज फेरी, तिमीलाई नदेख्दा, आज फेरी जस्ता गीत समावेश गरिएका छन् । जसमा शंकर थापा, अर्जुन पोखरेल र धनु ग्याङ्मीले संगीत गरेका छन् । एल्बमलाई डस म्युजिकले बजार प्रबद्र्धन गरेको छ ।

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    निर्मल दाहालको ‘अचेल माया’ (भिडियो)

    Recent Posts

    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक
    • निर्मल दाहालको ‘अचेल माया’ (भिडियो)
    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)
    • सत्य घट नामा आधारित विजय र प्रतापको ‘पत्थरको मुटु’ (भिडीयो)
    • अन्जु सुनार र सन्दिप सुवेदी ‘मायाको डोरो’मा रोमान्स

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073