• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

Exclusive : युट्युबमा रिलीज नहुने भयो धनपति
फिल्म लिएर निर्देशक निर्माता अमेरिकातिर (भिडियो)

  • 2017-07-01 
  • प्रकाशित

    Spread the love

    फिल्म फण्डा । चलचित्र धनपति अब युट्युबमा रिलीज नहुने भएको छ । चलचित्रको व्यापारलाई मध्य नजर गरी चलचित्रका निर्माण टिमले धनपति युट्युबमा रिलीज नगर्ने निर्णय गरेको निर्माण स्रोतले बताईएको छ । विगतमा चलचित्रहरु हलमा प्रदर्शन भएको एक दुई बर्षमा युट्युबमा प्रदर्शन गर्ने गरिन्थ्यो तर टुकि आर्ट र दिपेन्द्र के प्रोडक्शनले निर्माण गरेको चलचित्र धनपति युट्यबमा प्रदर्शन नगरिने भएको हो । जस कारण सबै दर्शकले धनपति हलमै हेर्नुपर्ने बाध्यता आईपरेको छ ।

    यस्तै चलचित्र धनपतिका टिम अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा विशेष शोको लागि धनपतिका टिम अमेरिका प्रस्थान गरेको हो । चलचित्रको प्रदर्शन मिती नजिकिदै गर्दा विभिन्न देशहरुबाट चलचित्रको माग भएपछि प्रदर्शन शो निक्र्यौल गर्न र अमेरिकामा विशेष शो गर्न धनपतिका निर्देशक दिपेन्द्र के खनाल र निर्माता खगेन्द्र लामिछाने लगायत अमेरिका प्रस्थान गरेका हुन् ।चलचित्र पशुपति प्रसाद पछि यो टिमले धनपति निर्माण गरेका हुन् ।

    पशुपति प्रसाद जस्तै यो चलचित्र पनि मौलिक र वर्तमान अवस्थालाई मध्य नजर गरेर निर्माण गरेको निर्देशक दिपेन्द्र के खनाल बताउँछन् । यस्तै निर्माता तथा कलाकार खगेन्द्रले आफुलाई यस अघि पशुपति प्रसाद भनेर चिने दर्शकहरुले अब छिटै धनपचि भनेर चिनिने दावी गरे । चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, हरिहर शर्मा लगायतको मूखय अभिनय रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073