• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

पर्दामा दुई फिल्म, ईनिसियल भन्दा माथि उठ्ला त व्यापार ?

  • 2017-07-28 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । आज शुक्रवारबाट नेपाली चलचित्र बजारको पर्दामा दुई फिल्म एक साथ लागिरहेको छ । दुबै फिल्म स्टार कास्ट र ब्राण्डले गर्दा चर्चामा नै रहेको छ । दुबै फिल्मले शुरुवाती दिनमा राम्रो ईनिसियल व्यापार गर्ने पक्का देखिन्छ तर ईनिसियल व्यापार भन्दा माथि फिल्मको व्यावार होला की नहोला, दुबै फिल्मलाई चूनौती रहनेछ ।

    निखील उप्रेती प्रोडक्शनमा निर्माण भएको फिल्म रुद्र एक्शन फिल्म हो । निखील उप्रेतीका फ्यान र एक्शन चलचित्र मन पराउने दर्शकहरुको लागि यो फिल्म अब्बल हुन सक्छ । रामजी लामिछानेले निर्देशक गरेको फिल्म रुद्रमा निखीलको अलवा नव प्रवेशी जोडी विश्व शर्मा र सारा श्रीपाईलीको मूख्य भुमिका रहेको छ । फिल्मको बुधवार राजधानीमा प्रिमियर शो सम्पन्न भएको थियो । प्रिमियर शो हेरिसकेपटि चलचित्रकर्मीहरुले निखीलको एक्शनको तारिफ गरेका थिए । निखीलको स्टारडमले गर्दा पनिय सिंगल थिएटरमा यो फिल्मले ईनिसियल व्यापार गर्ने पक्का देखिन्छ ।

    यस्तै नेपालको मुर्मा देखी म्यानमारको बर्मा सम्मको कथा समावेश भनिएको लभस्टोरी फिल्म प्रोम गीत २ लाई भने राम शरण पाठकले निर्देशन गरेका हुन् । प्रोमगीत २ लाई प्रमे गीतको रेकर्ड ब्रेक गर्न आफैमा चूनौती छ । प्रदिप खड्कासँग नव नायिका अश्लेशा ठकुरीलाई फिल्ममा प्रस्तुत गरिएको प्रेमगीतको ब्राण्ड जोडिएको कारण पनि यो फिल्मले शुरुवाती दिनमा ईनिसियल व्यापार गर्ने पक्का हुन्छ भने बाँकी व्यापारको लागि फिल्ममा निर्भर रहनेछ ।

    शुक्रवार देखीनै तेश्रो हप्तामा प्रवेश गरेको फिल्म म यस्तो गीत गाउँछुले पनि राम्रो व्यापार गर्ने वितरकको भनाई छ । मल्टिप्लेक्समा समेत म यस्तो गीत गाउँछुको शो सुरक्षित रहेको छ । यसर्थ प तेश्रो हप्ता म यस्तो गीत गाउँछुले राम्रो व्यापार गर्ने निश्चित देखिन्छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    पुष्पको ‘कृष्ण लीला’ नयाँ वर्षमा
    बलिउड नायिका करिना कपुर दोश्रो पटक आमा बन्ने तयारी
    नेपालकी अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्दै
    घान्द्रुकमा फिल्म र पर्यटनका कुरा
    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल

    Recent Posts

    • पुष्पको ‘कृष्ण लीला’ नयाँ वर्षमा
    • बलिउड नायिका करिना कपुर दोश्रो पटक आमा बन्ने तयारी
    • फिल्म ‘कसिङ्गर’ युट्युबमा सार्वजनिक
    • नेपालकी अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्दै
    • घान्द्रुकमा फिल्म र पर्यटनका कुरा
    • वियोगको कथा बोल्ने ‘मैले के बिगारे’ सार्वजनिक (भिडियो)
    • ‘कलेज लभ’ को ट्रेलर सार्वजनीक (भिडियो)
    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073