• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

चाम्सको फिल्ममा आउँदै सुन्दरी शिल्पा, अन्य कलाकारको खोजी

  • 2017-07-10 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । निर्देशक मिलन चाम्सले अर्को चलचित्र लिलिबिली निर्माण गर्ने भएका छन् । जसको लागि उनले सुन्दरी नायिका शिल्पा मास्केलाई ल्याएकी छिन् । शिल्पाले यस अघि हलिउड चलचित्र डक्टर स्ट्रेन्जमा खेलिसकेकी छिन् । यी सुन्दरी नायिकालाई चाम्सले आफ्नो फिल्ममा मूख्य पात्रको रुपमा चयन गरेका हुन् ।


    फिल्ममा एक नायक र एक नायिकाको मुख्य भूमिका रहनेछ । जसको खोजी कार्य भैरहेको निर्माता तथा निर्देशक चाम्सले बताए । हामी एक नायक र नायिकाको खोजीमा छौं, ईच्छुकले हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ । चाम्स इन्टरटेनमेन्ट, गोविन्द शाहीको काफिया फिल्मस र हालै कारखाना निर्माण गरेका सुदीप खड्काको टाइम्स इन्टरटेनमेन्टसँग मिलेर लिलिबिली निर्माण हुन लागिएको हो । फिल्मको सम्पूर्ण छायाँकन लण्डन र स्कटल्याण्डमा हुनेछ । चाम्स अहिले पोखरामा बोबीको छायाँकनमा व्यस्त छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    पुष्पको ‘कृष्ण लीला’ नयाँ वर्षमा
    बलिउड नायिका करिना कपुर दोश्रो पटक आमा बन्ने तयारी
    नेपालकी अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्दै
    घान्द्रुकमा फिल्म र पर्यटनका कुरा
    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल

    Recent Posts

    • पुष्पको ‘कृष्ण लीला’ नयाँ वर्षमा
    • बलिउड नायिका करिना कपुर दोश्रो पटक आमा बन्ने तयारी
    • फिल्म ‘कसिङ्गर’ युट्युबमा सार्वजनिक
    • नेपालकी अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्दै
    • घान्द्रुकमा फिल्म र पर्यटनका कुरा
    • वियोगको कथा बोल्ने ‘मैले के बिगारे’ सार्वजनिक (भिडियो)
    • ‘कलेज लभ’ को ट्रेलर सार्वजनीक (भिडियो)
    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073