म्युजिक भिडियो अवार्डको नोमिनेशन सार्वजनिक

फिल्मी फण्डा । दोश्रो नेपाली म्युजिक भिडियो अवार्डको नोमिनेशन सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट पाँच नोमिनेशन सार्वजनिक गरिएको हो । आयोजक संस्था संगिक्षा फिल्म ईन्टरटेन्मेन्टले दुवईको नेपाल ट्राभल्स एण्ड टुर्ससँग मिलेर दोश्रो म्युजिक भिडियो अवार्ड दुवई मै गर्ने तयारी भएको मनोज केसीले बताएका छन् ।
कांग्रेस नेता प्रकाशमान सिंहको प्रमूख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट पाँचमा परेका नोमिनेटहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
उत्कृष्ट पाँच मनोनय यस प्रकारको रहेको छ । को–को परे त नोमिनेशनमा ?
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस