कलाकार रोशन श्रेष्ठलाई पितृशोक

फिल्मी फण्डा । कलाकार तथा नृत्य निर्देशक रोशन श्रेष्ठलाई पितृशोक परेको छ । आईतवार साँझ झापा स्थित घरमा उनको पितको निधन भएको हो । काठमाडौं सुटिङमा व्यस्त रोशन सोमवार पिताको पार्थिव शरिरलाई अन्तिम दाह संस्कार गर्न झापा पुगेका छन् ।
उनले दमदार, खुर्पा, भाग्य आ–आफ्नो, नशा, हिरो रिटन्र्स लगायतका चलचित्रहरुमा अभिनय गरेका छन् भने आधा दर्जनभन्दा बढि चलचित्रहरुमा नृत्य निर्देशन गरिसकेका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस