• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

फाटेको जुत्तामा बोराको प्रचार

  • 2017-08-15 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्म फाटेको जुत्ता को पहिलो पोष्टर सार्वजनिक गरिएको छ । कात्तिक १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘फाटेको जुत्ता’ को पोस्टरले सस्पेन देखिएको छ । धोती लगाएका एक व्यक्तिले फाटेको जुत्ता लगाउनु र साथमा ठूलो बोरा हुन पोष्टरबाट सस्पेन लाग्छ । फाटेको जुत्तामा बोराले पनि स्थान पाउँदा रहस्य केही भएको अनुमान लगाउन सकिन्छ । त्यो रहस्य के हुन सक्छ कि निर्माण पक्षलाई थाहा छ कि त फिल्म रिलिज पछि थाहा हुनेछ । निकेश खड्काको निर्देशन रहेको फिल्म ‘फाटेको जुत्ता’ मा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरसिया लगायत कलाकारहरुको अभिनय रहेको छ । अर्जुन कुमारको निर्माण रहेको फिल्म डार्क कमेडी जनराको हो ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    पुष्पको ‘कृष्ण लीला’ नयाँ वर्षमा
    बलिउड नायिका करिना कपुर दोश्रो पटक आमा बन्ने तयारी
    नेपालकी अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्दै
    घान्द्रुकमा फिल्म र पर्यटनका कुरा
    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल

    Recent Posts

    • पुष्पको ‘कृष्ण लीला’ नयाँ वर्षमा
    • बलिउड नायिका करिना कपुर दोश्रो पटक आमा बन्ने तयारी
    • फिल्म ‘कसिङ्गर’ युट्युबमा सार्वजनिक
    • नेपालकी अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्दै
    • घान्द्रुकमा फिल्म र पर्यटनका कुरा
    • वियोगको कथा बोल्ने ‘मैले के बिगारे’ सार्वजनिक (भिडियो)
    • ‘कलेज लभ’ को ट्रेलर सार्वजनीक (भिडियो)
    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073