• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

६ महिनामा निर्माता संघ
उपलब्धी शुन्य, बक्स अफिस नारामै सिमित

  • 2017-08-09 
  • प्रकाशित

    Spread the love

     

    फिल्मी फण्डा । चलचित्र निर्माता संघको कार्य समितिले आफ्नो ६ महिने कार्यपत्र प्रस्तुत गरेको छ । उद्योग बाणिज्य महासंघको नयाँ कार्य समितिलाई गरेको सम्मान कार्यक्रममा निर्माता संघले कार्यपत्र प्रस्तुत गरेको हो । कार्यपत्रका विभिन्न गतिविधीहरु देखाईए पनि बक्स अफिस लागु गर्न नसकेको प्रस्तुत गरेको छैन । संघले बक्स अफिसलाई नाराकै रुपमा सिमित राखेको छ ।नेपाली फिल्मको सेन्सर सजिलो बनाउने, नेपाली फिल्मको समस्याहरु र त्यसका समाधानको बारेमा राष्ट्रपति समक्ष जानकारी, फिल्मको सेयर बाँडफाँड, बजेट सम्बन्धी राय सुझाव, विदेशमा नेपाली फिल्मको नियमित प्रदर्शन र महोत्सव तथा नेपाली फिल्म क्षेत्रलाई उद्योगको रुपमा स्थापित गराउने जस्ता पक्षमा निर्माता संघले आवाज उठाएको अध्यक्ष अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै जानकारी दिए । संघले आवाज उठाएको बताएपनि स्पष्ट रुपमा देखिने गरि के निर्णय ग¥यो भने उपलब्धी देखिएन । उपलब्धी मुलक कार्य भने शुन्य रह्यो ।

    यता महासचिव रोज राणाले फुटेको नयाँ निर्माता संघले कानुनी झमेला दिंदा निर्माता संघलाई काम गर्न समस्या आइ परेको बताए । अब कानुनी रुपमा पनि हाम्रो जित भएको छ । अब हामी काम गर्छौ, महासचिव राणाले बताए । महासंघ अध्यक्ष राणाले नेपाली फिल्मलाई गर्नु पर्ने सहयोग महासंघले गर्ने धारणा राखिन् । चलचित्र निर्माता संघले उद्योग वाणिज्य महासंघको नव निर्वाचित कार्य समितिलाई सम्मान गरेको छ । आकाश अधिकारी नेतृत्वको निर्माता संघको कार्य समितिले भवानी राणा नेतृत्वको उद्योग वाणिज्य महासंघलाई बुधबार वाणिज्य महासंघकै कार्यक्रमहल टेकुमा सम्मान गरेको हो । निर्माता संघका अध्यक्ष अधिकारी उद्योग वाणिज्य संघका निर्वाचित सदस्य समेत हुन् ।

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक
    • निर्मल दाहालको ‘अचेल माया’ (भिडियो)
    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073