• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

अष्ट्रेलियाका विभिन्न शहरमा ग्याङस्टार ब्लुज (भिडियो)

  • 2017-08-06 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । अपेक्षित चलचित्र ग्याङस्टार ब्लुज विभिन्न देशमा प्रदर्शन हुने तयारीमा रहेको छ । नेपालमा भाद्र २ गते प्रदर्शन हुने चलचित्र विदेशमा नेपाल अघि नै प्रदर्शन र प्रिमियरको बाटोहरु खुलेको हो । हिमा अस र मुग्लानको मूख्य प्रयोजनमा ड्रिम हाईट र रकडेल ब्वाईजले अष्ट्रलियाको मूख्य ६ शहरमा फिल्मको शो गर्न लागिएको छ ।
    काठमाडौं बाहिर प्रचार प्रसारमा रहेको फिल्मले शो जानकारी गराईएको हो ।

    सिड्नीमा सबै भन्दा पहिले अगष्ट १३ र १४ मा भव्य प्रिमियरको आयोजना हुदैछ । बाँकी शहरमा नेपालसँगै फिल्म प्रदर्शन हुनेछ । नेपाल प्रदर्शनको केही हिस्सा बराबरको कारोवार फिल्मले अष्ट्रेलियामा गर्ने निर्माण पक्षको दावी रहेको छ । सरोज न्यापानेले निर्माण गरेको फिल्मलाई हेमराज विसीले निर्देशन गरेका हुन् । आना शर्मा, आशिरमान देशराज, संयम पुरी लगायतको मूख्य भुमिका फिल्ममा रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073