• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

मल्टिप्लेक्समा ग्याङस्टार क्रेज

  • 2017-08-20 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । शुक्रवारबाट प्रदर्शनमा आएको आशिरमान र आना अभिनित एक्शन लभस्टोरी फिल्म ग्याङस्टर ब्लुजले मल्टिप्लेक्समा राम्रो व्यापार गरिरहेको छ । शुरुको दिनमा पचास प्रतिशत अकुपेन्सि कायम गरेको फिल्मले दोश्रो दिन अर्थात शनिवार ८० प्रतिशत अकुपेन्सि कायम गरेको छ । मल्टिप्लेक्समा नव नायक आशिरमान देशराज र नायिका आना शर्मालाई राम्रो प्रतिक्रिया मिलीरहेको छ । जतिले फिल्म हेरेका छन् नयाँ प्रयासको प्रतिक्रिया दिईरहेका छन् । आशिरमान र आनासँग सेल्फि खिच्नमा दर्शकहरु व्यस्त देखिए ।
    फिल्म ग्याङस्टर ब्लुज आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी लगायतका फिल्मका कलाकारहरुको अभिनय रहेको छ । हेमराज विसी निर्देशित फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । यहि फिल्मबाट आशिरमानले डेब्यु गरेका हुन् । फिल्ममा शैलेन्द्र डि.कार्कीको सिनेम्याटोग्राफी रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)
    • सञ्चारकर्मी बिष्णु ठकुरीको ‘मन फाटेपछी’
    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073