• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

जापनिजद्वारा निर्मित फिल्म ‘माई लब’ को प्रिमियर शो सम्पन्न

  • 2017-09-12 
  • प्रकाशित

    Spread the love

     

    फिल्मी फण्डा । जापनिजद्वारा निर्मित फिल्म ‘माई लब’ को राजधानीमा प्रिमियर शो सम्पन्न भएको छ । क्रियशन नेपालको ब्यानरमा बनेको यस चलचित्रको सोमबार चलचित्रकर्मीहरुको बिचमा प्रिमियर शो सम्पन्न भएको हो । कार्यक्रममा जापानिज कलाकारहरु लगायत नेपाली कलाकारहरुको साथमा प्रिमियर शो सम्पन्न गरिएको हो ।

    शिरीषको फूलका निर्देशक डा. तोसिआकी ईतो (जापानिज निर्देशक) द्धारा निर्देशित फिल्ममा बैशाख १२ गते गएको भूकम्पलाई केन्दि«त गरेर मानिसहरुमा देखिने प्रेम देखाउन खोजिएको छ । फिल्म यही मंसिर १५ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । फिल्मलाई दर्शकको साथ राम्रो मिल्नेमा निर्माता डा. तोसिआकी ईतो आशावादी रहेका छन् ।

    फिल्म ‘माई लब’ ‘प्रोमिश फर काठमाडौं’ मा गौरी शंकर धुजुको छायांकन, दिनेश सुनामको संगीत, जापानी फिल्मकर्मी  थाक मिया मोतोको भिएफएक्स रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु

    Recent Posts

    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक
    • निर्मल दाहालको ‘अचेल माया’ (भिडियो)
    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)
    • सत्य घट नामा आधारित विजय र प्रतापको ‘पत्थरको मुटु’ (भिडीयो)
    • अन्जु सुनार र सन्दिप सुवेदी ‘मायाको डोरो’मा रोमान्स

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073