• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

सत्यराज अब हिरो साढे सातमा, प्रदर्शन भने साढे आठमा(भिडियो)

  • 2017-09-07 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । गायक तथा संगीतकार सत्यराज आचार्य अब फिल्मको पर्दामा देखिने भएको छ । फिल्म साढे सातमा उनी नायकको रुपमा देखिने भएको हो । फिल्म साढे सातको विहीवार ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

    साम्तेन भुटियाको निर्देशन रहेको ‘साढे सात’को ट्रेलरमा गायक सत्यराज आचार्य र मेनुका प्रधानको केमेष्ट्रि देखाइएको छ । चलचित्रमा गायक आचार्य पत्रकारको भुमिकामा देखा परेका छन् । ट्रेलरमा नाकाबन्दीको समयमा देखिएको देशको अवस्थालाई चित्रण गरिएको छ । फिल्म साढे सात प्रदर्शन भने साढे आठमा हुने भएको छ अर्थात मंसिरको १५ गते प्रदर्शन हुनेछ । आफ्नो अनुभवको साथै नाकाबन्दीको समयमा नेपालीहरुले भोगेको कथाको साथै पत्रकारले देखेको, भोगेको समाजलाई चलचित्र ‘साढे ७’मा राखिएको निर्देशक भुटियाले बताए । सुनिल थापाको प्रस्तुति, सत्यस्वरुप इन्टरटेन्टमेन्ट, माउरी इन्टरटेन्टमेन्ट, ब्याल्क पेपर स्टुडियो, एबिसी एण्ड एआरसी ग्राण्डसन फिल्मस्को ब्यानरमा बनेको ‘साढे सात’मा सत्यराज र मेनुकाको साथै सुनिल थापा, कामेश्वर चौरासियाको मुख्य भुमिका रहेको छ ।

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073