• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

‘मेला’ को रोमान्टिक गीत रिलिज (भिडीयो)

  • 2017-10-27 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्म ‘मेला’ को रोमान्टिक गीत रिलिज भएको छ । अर्जुन पोखरेलको शब्द संगीत रहेको ‘यो मुटुमा अब तिम्रो’ बोलको गीतमा पुरुषोत्तम सुवेदी र शुभेच्छा ठकुरीको स्वर रहेको छ । पवित्रा आचार्यले कोरियोग्राफी गरेको गीतको भिडियोमा आमेश भन्दारी र आशिस्मा नकर्मीको प्रेम कहानी हेर्न सकिन्छ ।

    कार्तिक २४ गतेबाट देशभरका हलहरुमा फिल्म ‘मेला’ लाग्ने भएको छ । भिडीयोमा आमेश र आशिस्मालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । ‘मेला’ कतिको रमाईलो हुने हो त्यो भने पछि नै थाहा होला । बसन्त निरौलाको निर्देशन रहेको फिल्म मेला मा सलोन बस्नेत, आमेश भण्डारी र अशिष्मा नकर्मीसगैँ बसन्त भट्ट, निरज श्रेष्ठको पनि भूमिका रहेको छ ।

    फिल्मको कथा, स्क्रिप्ट र संवाद हरि पन्तले गरेका हुन् फिल्ममा उनले सह निर्देशन समेत गरेका छन् । दिव्य सुवेदीको सिनेम्याटोग्राफी रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    पुष्पको ‘कृष्ण लीला’ नयाँ वर्षमा
    बलिउड नायिका करिना कपुर दोश्रो पटक आमा बन्ने तयारी
    नेपालकी अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्दै
    घान्द्रुकमा फिल्म र पर्यटनका कुरा
    ‘कलेज लभ’ को ट्रेलर सार्वजनीक (भिडियो)
    प्रदीप खड्काको नयाँ हिरोईन रेनु

    Recent Posts

    • पुष्पको ‘कृष्ण लीला’ नयाँ वर्षमा
    • बलिउड नायिका करिना कपुर दोश्रो पटक आमा बन्ने तयारी
    • फिल्म ‘कसिङ्गर’ युट्युबमा सार्वजनिक
    • नेपालकी अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्दै
    • घान्द्रुकमा फिल्म र पर्यटनका कुरा
    • वियोगको कथा बोल्ने ‘मैले के बिगारे’ सार्वजनिक (भिडियो)
    • ‘कलेज लभ’ को ट्रेलर सार्वजनीक (भिडियो)
    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073