• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

नेपाल भाषा फिल्म लाखे भाजुको घोषणा

  • 2017-10-10 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नायिका आशिष्मा नकर्मी प्रस्तुतकर्ता रही नेपाल भाषामा परम्परागत लाखे नाच सम्बन्धि फिल्म बन्ने भएको छ । झण्डै एक दर्जनभन्दा बढी फिल्म गरिसकेकी नायिका आशिष्मा अब भने फिल्म निर्माण गर्न तर्फ लागेकी छिन् । आर्यम नकर्मी लेखक तथा निर्देशक रहेको फिल्ममा ५० लाख लगानी रहने भएको छ ।

    मगंलबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको घोषणा गरिएको हो । प्रदिप कुमार उदय परिकल्पना रहेको यस फिल्ममा आशिष्माको अलावा सोहित मानन्धर, मदनदास श्रेष्ठ, नगीना जोशी, गणेशराम लाछी, कृष्णभक्त मर्हजन लगायतका कलकारहरुको भूमिका रहेको छ ।

    नरेन्द  मर्हजन, गोपालकाजी कायस्था, चिजकुमार श्रेष्ठ, सुन्दर राज भण्डारी र दिपक श्रेष्ठ यस फिल्मका निर्माता हुन् । फिल्ममा मनराजा नकर्मीको संगीत, भीम बहादूर नकर्मी, युर्गालाल श्रेष्ठ,र आर्यम नकर्मीको गीत रहने भएको छ भने खड्ग बहादूर तामाङ्गको कोरियोग्रफी रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073