• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

अन्नपूर्णको बेस क्याम्पमा गरियो तिमी सँगको इन्ड क्ल्याप

  • 2017-10-30 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । व्यापारिक र समिक्ष्यात्मक रुपमा सफल चलचित्र बाट डेब्यू गरेकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अहिलेको युवा पुस्ता माझ लोकप्रिय नाम हो । चलचित्र ड्रिम्स र ए मेरो हजुर २ सफल भएपछि अहिले सिने नगरीमा साम्रज्ञीको निकै चर्चा छ ।

    धेरै चलचित्रबाट अफर आएपनि साम्राज्ञी निकै सेलेक्टिभ भएर चलचित्र खेल्ने तयारीमा छिन् । सफल चलचित्र ड्रिम्स र ए मेरो हजुर २ पछि उनले तेस्रो चलचित्र तिमि सँगको छायांकन सकाई सकेकी छिन् ।

    चलचित्रको प्राय जसो छायांकन अन्नपूर्ण बेस क्याम्पमा गरिएको छ । टुरिष्ट गाइडको प्रेम कथा बाल्ने चलचित्र तिमी सगँमा साम्राज्ञीको अलावा आकाश श्रेष्ठ, नाजिर हुशेन लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

    अगाडीको २ फिल्म सफलता पछि उनी यो फिल्ममा पनि निक्कै आशाबादी छिन् । फिल्मको पहिलो लडें लडें बोलको गीतले राम्रै हाइप लिइसकेको कारण फिल्मले पनि राम्रै सफलता हात पार्ला भन्ने कुरामा निर्माण पक्ष विश्वस्त छन् ।

    निर्देशक शिशिर राणा भन्छन् “नेपाली चलचित्रमा अन्नपुर्ण बेस क्याम्पको सुन्दर दृश्य कैद गर्न पाउँदा भाग्याशाली महशुष गरेको छु।” पर्यटन प्रर्वदनका लागि अपून्नपूर्ण बेस क्याम्प लगायत त्यहाँका विभिन्न ठाउँमा खिचिएको सिनहरुले महत्वपूर्ण भूमिका खेल्ने निर्माता, लेखक तथा निर्देशक राणाको विश्वास रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073