आकाशको ड्रिम गर्ल आश्मा (पुरा भिडियो)

फिल्मी फण्डा । निर्देशक ऋषिकै लेखन रहेको ड्रिम गर्लकी ड्रिम गर्लको भूमिका आश्मा गिरी रहनेछिन् । उनलाई ड्रिमगर्ल सोच्ने नायक हुन् आकाश श्रेष्ठ । आकाशले यसअघि म त तिम्रै हुं, तिमीसंग र ब्ल्याक फिल्ममा अभिनय गरिसकेका छन् भने आश्माको यो नै डेब्यु फिल्म हो ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस