• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

आर्यन र प्रियंकाको मस्ती कालिञ्चोक डाँडाँमा (भिडियो)

  • 2017-11-10 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । आकाश अधिकारी निर्देशित फिल्म ‘के म तिम्रो हैन र ?’ बाट नेपाली रजटपटमा आएका नायक हुन् आर्यन अधिकारी । संभावना बोकेको नायकको रुपमा नेपाली फिल्ममा आएपनि उनको पहिलो फिल्म व्यवासायिक रुपमा सफल हुन सकेन । उनै आर्यन अभिनति दोश्रो फिल्म बटरफ्लाई मा उनले प्रियंका कार्कीसँग मस्ती गरेका छन् ।

    कालिञ्चोकको डाँडाँमा आर्यन र प्रियंकालाई मस्ती गरिरहेको फिल्मको एक गीत मा देख्न सकिन्छ । ‘बटरफ्लाई’को शुक्रवार सार्वजनिक ‘म गाउँदिन अब गीत गजल’ बोलको गीतमा आर्यन र प्रियंकालाई कालिञ्चोकको डाँडाँमा ‘बटरफ्लाई’ भई उडिरहेको देख्न सकिन्छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मका निर्माण टिमले शो गीत सार्वजनिक गरेका हुन् । द फ्रेम क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मको गीतको शब्द रचना र संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा सुगम पोखरेल र अञ्जु पन्तको पाश्र्व गायन रहेको छ ।

    उक्त गीतमा कोरियोग्राफर कबिराज गहतराजले आर्यन र प्रियंकालाई नचाएका हुन् । सुरेन्द्र आचार्यले खिचेको फिल्मलाई पुराना निर्देशक ओम प्रतिक (गुरुङ) ले निर्देशन गरेका हुन् । फिल्ममा पुष्पाञ्जली अधिकारीले लगानी गरेका छन् भने कार्यकारी निर्माता रमेश प्रजापति रहेका छन् । फिल्म आउँदो पौष २८ गतेबाट देशव्यापी प्रदर्शनमा ल्याउने तयारी भएको निर्माण पक्षले जानकारी गराएका छन् । भिडियो:


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल

    Recent Posts

    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    • गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    • अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073