• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

प्रियंकालाई देखाउन ‘फाटेको जुत्ता २’ बन्ने

  • 2017-11-10 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । गत हप्ता रिलिज भएको फिल्म फाटेको जुत्ताको सिक्वेल अर्थात फाटेको जुत्ता २ निर्माण हुने भएको छ । आगामी नयाँ बर्षको दिन प्रदर्शन मिती तय गरि फिल्म निर्माण गर्न लागिएको निर्माता अर्जुन कुमारले बताएका छन् ।


    फाटेको जुत्ता प्रदर्शनमा प्रियंका कार्कीसँग झगडा भएपछि उनले फिल्मलाई प्रचारमा सपोर्ट गरेकी थिईनन् । अहिले उनैलाई देखाउनै लागि अर्जुन कुमारले प्रियंका बाहेक सबै फाटेको जुत्ताको टिमलाई लिएर फिल्म फाटेको जुत्ता २ निर्माण गर्न लागिएको हो । फिल्ममा सौगात मल्ल मूख्य भुमिकामा देखिनेछन् । यस्तै फिल्मलाई निकेश खड्काले नै निर्देशन गर्नेछन् । निर्माता अर्जुन कुमारले अबका सबै आफ्नो ब्यानरका फिल्महरु आफ्नै कम्पनी अर्जुन कुमार फिल्मले वितरण गर्ने र अरु फिल्महरु पनि वितरण प्रक्रिया शुरु गर्ने बताईएको छ ।

    अर्जुन कुमारले भने जस्तै फिल्ममा प्रियंकाले समय दिन नसकेपछि दुई बिच मन मुटाव शुरु भएको थियो । त्यसपछि फिल्म प्रदर्शनको केही दिन अघि मात्रै प्रियंका भारत घुम्न गएकी थिईन् । त्यसबाट रिसाएका फाटेको जुत्ता टिमले उनलाई लत्याएर फाटेको जुत्ता २ बनाउन लागेको बुझिएको छ । फाटेको जुत्तालाई कोरीयामा राज​न​ राज​ कुँव​र​ले वित​र​ण​ ग​र्ने भ​एका छ​न।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    Recent Posts

    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत
    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073