# Get Well Soon काण्ड, ऋचाको फिल्ममा दिपकको घुमाउँरो प्रश्न–ईकुईकु (भिडियो सहित)

फिल्मी फण्डा । बुधवार फिल्म फिर्केको ट्रेलर कार्यक्रम निकै रमाईलो देखिन्थ्यो । फिल्मका कलाकार ऋचा शर्मा उपस्थित थिईन्न तर उनको फिल्ममा फिल्म भन्दा बाहिरका दिपकराज गिरी ऋचालाई गेट वेल सुन भन त्यहा सम्म पुगेको देखियो । दिपक राज गिरी कार्यक्रममा पुग्ना साथ ऋचालाई शटाएर हान्दै सबैलाई गेट वेल सुन भनिहाले, त्यसपछि हल हाँसोले गुञ्जियो । फिल्मकी नायिका ऋचा भने उपस्थित थिईनन् । सुलेमान शंकर ईकुले निर्माण गरेको फिल्म फिर्केको कार्यक्रममा दिपक राज गिरीले घुमाउँरो तरिकाले ऋचालाई लक्षित गर्दै महिलाको शरिरमा रक्सी खन्याउँदै रमाईलो गर्नु लाई के भन्ने भने प्रश्न गरेका छन् । बाँकी भिडियोमा :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस