• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

अपिलको निर्देशनमा नाजिरसँग शिल्पाको मस्ती

  • 2017-11-07 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्म ‘झुम्की’ निर्देशन गरेका निर्देशक अपिल विष्टको निर्देशनमा नायक नाजिर हुसेन र नव नायिका शिल्पा मास्केको अनस्क्रिन रोमान्स हुने भएको छ । अपिल विष्टले निर्देशन गर्न लागिएको नयाँ फिल्म ‘कागजपत्र’मा नाजिर शिल्पाको मस्ती रहने भएको हो । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शो फिल्म र कास्ट एण्ड क्रिउको बारेमा जानकारी गराईएको छ । फिल्ममा नाजिर र शिल्पासँगै सरिता गिरी र भोलाराज सापकोटाको पनि मूख्य भुमिका रहने छ । वल्र्ड वाईड फिल्म र औष फिल्मको ब्यानरमा निर्माण हुन लागिएको फिल्म ‘कागजपत्र’ सोसल शटाएर कन्सेप्टमा निर्माण हुने निर्देशक अपिलले बताएका छन् । फिल्ममा खिलेन्लेन्द्र तिमल्सीना, मुकेश रेग्मी र प्रजापति शिवाकोटीको लगानी रहनेछ भने कार्यकारी निर्माता बिषारद बस्नेत रहनेछ ।


    फिल्ममा संगीत सापकोटाको संगीत, अष्ट महर्जनको द्धन्द र निमेष श्रेष्ठको सम्पादन रहनेछ । फिल्मलाई अष्ट्रेलियाबाट आएका क्यासिमिर डिक्शनले खिच्नेछन् । यस अघि शिल्पाले फिल्म ‘ब्रेकअप’ र ‘लिलिबिली’ खेल्ने भनिएता पनि उक्त प्रोजेक्टबाट उनलाई निकालिएको थियो । यस्तै फिल्म ‘गाँठो’ व्यवसायिक रुपमा असफल भएपछि नाजिरको अरु चलचित्र दर्शकले हेर्न पाएका छैनन् । नाजिरको फिल्म ‘तिमीसँग’ र ‘रज्जारानी’ प्रदर्शनको क्रममा रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)
    • सत्य घट नामा आधारित विजय र प्रतापको ‘पत्थरको मुटु’ (भिडीयो)
    • अन्जु सुनार र सन्दिप सुवेदी ‘मायाको डोरो’मा रोमान्स
    • आरम्भ फिल्मको पहिलो गीत ” रिमझिम मौसम” सार्वजनिक
    • वियोगान्त प्रेमकथामा उदय भट्टराईको “किन माया लाउँछ” (भिडियो )
    • प्रेमीसँग बन्दीपुरमा रोमान्स गर्दै गर्दा भेटीइन् चर्चित नायिका सुरक्षा पन्त
    • नजिर र रेश्माको ‘माया किन मोडियो’ (भिडियो)
    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073