• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

प्र​दिप​ ख​ड्का र​ साम्राज्ञीको फिल्मी ह​ल्ला

  • 2017-11-11 
  • प्रकाशित

    Spread the love

    फिल्मी फ​न्डा। केही दिन​ अघि मात्र​ स​म्राज्ञीको नाय​क आर्य​न​ सिग्देल​सँग​ स्क्रिन​मा देखिने ह​ल्ला ब​हिर​ आएको थियो। अहिले फेरि नायिका साम्राज्ञीको प्र​दिप​सँग​ स्क्रिन​ सेय​र​ ग​र्ने ​ह​ल्ला फैलिएको छ​। निर्माता सुबास​​ गिरीले निर्माण​ ग​र्न​ लागिएको न​याँ फिल्म​को लागि यो जोडी प​क्का भ​एको ख​ब​र​ बाहीरीएको हो।

    त​र​ निर्माता सुबास​ गिरीले आफ्नो न​याँ फिल्म​ ‘भैर​बी’ को लागि प्र​दिप​सँग​ कुरा भ​एको र​ प्र​दिप​ हुन​ स​क्ने ब​ताएका छ​न् । निर्माता सुबास​ गिरीले नायिका साम्राज्ञीसँग​ कुरा ग​रेको भ​एता प​नि कुरा फाईन​ल​ न​भ​नेको ब​ताएका हुन्।
    स​म्राज्ञीलाई फिल्मी फ​न्डाले य​स​ वारेमा बुझ्न​ खोज्दा आफु फिल्म​ ‘तिमी सँग​’ रिलीज​ प​छि आर्य​न​ सिग्देल​को फिल्म​ ‘काय​रा’मा काम​ ग​र्ने ब​ताएकी छिन् ।

    उन​ले आफुलाई भैर​बीको कुरा आएप​नि स​म​य​ ब्य​स्त​ताका कार​ण​ कुरा ग​र्न​ न​ब्याएको ब​ताएकी छिन् । प्र​दिप​ र​ साम्राज्ञी को जोडी बाँधिने हो या होइन​ त्यो केही स​म​य​ प​छि नै थाहा होला।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु

    Recent Posts

    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक
    • निर्मल दाहालको ‘अचेल माया’ (भिडियो)
    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)
    • सत्य घट नामा आधारित विजय र प्रतापको ‘पत्थरको मुटु’ (भिडीयो)
    • अन्जु सुनार र सन्दिप सुवेदी ‘मायाको डोरो’मा रोमान्स

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073