• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

अनुपको प्रदिपलाई च्यालेन्ज की चूनौती ? प्रियंकासँग रोमान्स कसले गर्ने ?

  • 2017-11-24 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । हालै फिल्म लिलिबिलीमा प्रियंका कार्की अनुबन्ध भएको खबर बाहिरिएको हो । प्राय सबै मिडियामा प्रदिप र प्रियंकाको रोमान्स रहने हल्ला पनि भयो । फिल्मका टिम देखी कलाकार समेत ले यस्तो समाचार सेयर पनि गरे । तर यहि बिचमा अर्को खबर बाहिरएको छ ।

    फिल्म लिलिबिलीमा नायक अनुप विक्रम शाही अनुबन्ध भएका छन् । हाल लण्डनका विभिन्न शहरमा छायांकन भईरहेको फिल्म लिलिबिलीको छायांकनका लागि अनुप पनि केही दिन लगतै लण्डन लाग्ने निर्माण पक्षका एक निर्माता गोविन्द शाहीले फिल्मी फण्डालाई बताएका छन् ।

    फिल्ममा अनुप विक्रम रहेसँगै उनको भुमिका के रहने भने धेरैलाई लागेको छ । बुझिए अनुसार अनुपले फिल्म लिलिबिलीमा नायिका प्रियंका कार्कीसँग अनस्क्रिन रोमान्स गर्नेछन् । तर यस अघि प्रियंकासँग प्रदिप खड्काले रोमान्स गर्ने भनिएको थियो ।

    कतिपय सञ्चारमाध्यमले प्रियंका फिल्म लिलिबिलीमा आमाको रुपमा देखिन लागेको समेत जनाएको छ । फिल्मका निर्माताका अनुसिार अनुप फिल्ममा नेगेटिभ भुमिकामा देखिदैछन् । यसै क्रममा अनुपले प्रियंका कार्कीसँग पनि रोमान्स गर्ने बुझिएको छ । तर अनुपको भुमिका कस्तो र कति हुने भने विषयमा निर्माण टिम खुल्न चाहेका छैनन् ।

    तर प्रदिप र अनुप बिच फिल्ममा द्धन्द भने पक्कै रहने निर्माण टिमले बताएका हुन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073