टिजरमा कार्टुन, फिल्म हेरेर दर्शक आफै नहोस् कार्टुन (भिडियो)

फिल्मी फण्डा । फागुन ११ लाई रिलिज डेट फिक्स् गरिएको फिल्म रोमियो एण्ड मुनाको टिजर सार्वजानिक भएको छ । एक मिनेट पन्ध्र सेकेण्ड लामो टिजर फिल्म भन्दा विल्कुलै फरक देखिएको छ । प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठको संयूक्त लगानी रहेको फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेको छ ।
फिल्ममा कालिप्रसाद बाँस्कोटा, कोशिस क्षेत्री र गौरव दवाङकरको संगीत छ । नरेश कुमार केसी निर्दे्िशत फिल्मको छायाँकन धरान र राजधानीमा गरिएको हो ।
भिडियो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस