• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

कान्छी मट्याङ ट्याङ फिल्म हैन गीत मात्रै (भिडियो)

  • 2017-11-14 
  • प्रकाशित

    Spread the love

    फिल्म फण्डा । गत बर्ष पुरन थापाको फिल्म ‘कान्छी मट्याङ ट्याङ’ रिलिज भएको थियो । जयकिशन बस्नेत नायकको रुपमा भएको फिल्म ‘कान्छी मट्याङ ट्याङ’ राम्रै ब्यापार पनि गरेको थियो । त्यहि फिल्मको टाईटलमा फिल्म ‘शेर बहादुर’ले गीत सार्वजनिक गरेको छ । फिल्म ‘शेर बहादुर’को ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत राजधानीमा मंगलवार एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो ।


    सार्वजनीक गरिएको गीतमा मेनुका प्रधान, कर्मा र रविन्द्र झालाई फिचर गरिएको छ । शेरबहादुर एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको सिनेमा हो । झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसंग सम्बन्धित सिनेमा नभएको निर्माण टिमले बताईएको छ । सुनिल थापा , कर्मा , मेनुका प्रधान, रविन्द्र झा यस सिनेमाका मुख्य कलाकारहरु हुन् । पहिलो पटक सेट निर्माण गरेर ८० प्रतिशत सिनेमा खिचिएको निर्माण पक्षको दावी छ । जुन सेट तयार गर्न मात्रै २५ लाख बढी खर्च गरिएको बताईएको छ । निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी हुन् । माघ १९ गते रिलिज गरिने पनि निर्माण पक्षले बताईएको छ । कोशिस क्षेत्रीको शब्द संगीत र स्वर रहेको यस गीतमा मिना निरौलाले स्वर दिएकी छिन् । गीतलाई बसन्त श्रेष्ठले निर्देशान गरेका हुन् ।

    भिडियो :


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)
    • सत्य घट नामा आधारित विजय र प्रतापको ‘पत्थरको मुटु’ (भिडीयो)
    • अन्जु सुनार र सन्दिप सुवेदी ‘मायाको डोरो’मा रोमान्स
    • आरम्भ फिल्मको पहिलो गीत ” रिमझिम मौसम” सार्वजनिक
    • वियोगान्त प्रेमकथामा उदय भट्टराईको “किन माया लाउँछ” (भिडियो )
    • प्रेमीसँग बन्दीपुरमा रोमान्स गर्दै गर्दा भेटीइन् चर्चित नायिका सुरक्षा पन्त
    • नजिर र रेश्माको ‘माया किन मोडियो’ (भिडियो)
    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073