चलचित्र ‘टाइगर जिन्दा हे’को पहिलो गीत सार्वजानिक

फिल्मी फण्डा । डिसेम्बर २२ मा रिलिज हुने चलचित्र ‘टाइगर जिन्दा हे’को पहिलो गीत ‘स्वाग से स्वागत’ सार्वजानिक भएको छ । गीतमा चर्चित बलिउड अभिनेता सलमान खान र अभिनेत्री केट्रिना कैफ फिचरिङमा देखिएको छ ।
विशाल धडलानी र निशा वासिनको स्वर रहेको गीतमा सलमान र केट्रिना कैफलाई डान्सिङ मुडमा देखिएको छ ।
भिडियो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस