• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

अहिले सम्मकै सर्वाधिक नाफा कमाउने फिल्महरु

  • 2017-11-15 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । बलिउडमा धेरै बक्स अफिसको न्यूजहरु आउने गर्दछ । बलिउड फिल्महरु मध्ये अहिले सम्मको सर्वाधिक नाफा कमाउने पहिलो फिल्म बलिउड चलचित्र बाहुबलि २ हो । यस फिल्मले लाइफटाइम कलेक्सन ५ सय ११ करोड ३० लाख रहेको थियो ।

     

    कुल ९० करोड लागत परेको उक्त फिल्मले कुल लागतको ४ सय ६८ प्रतिशत नाफा कमाएको थियो । यस्तै गरी दोश्रो स्थानमा अक्ष्य कुमार स्टारर फिल्म ट्वाइलेट एक प्रेम कहानीले ४ सय ५६ प्रतिशत नाफा कमाएको थियो भने फिल्मको कुल खर्च २४ करोड रहेको थियो ।

    उक्त फिल्मले १ सय ३३ करोड ६० लाख कलेक्सन गरेको हो भने तेश्रो नम्बरमा रहेको फिल्म ‘हिन्दी मेडियम’ २२ करोडमा बनेको थियो भने फिल्मले ६९ करोड विजनेस गरेको थियो । यस्तै चौथो नम्बरमा जोली एल. एल. बि रहेको छ । उक्त फिल्मले ४५ करोड लागतको १ सय ६० प्रतिशत धेरै कमाएको थियो ।

    र पाचौँ नम्बरमा फिल्म बद«ीनाथ की दूल्हनीया रहेको छ । यस फिल्मले लागतको १ सय ५९ प्रतिशत नाफा गरेको थियो ।

    Top 12 films :


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073