• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

अनमोल अब फुटबल खेलाडी बन्दै

  • 2017-12-11 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नेपाली फिल्म इन्डष्ट्रिको सबैभन्दा चर्चित नायक हुन् अनमोल केसी । अहिले सम्म अनमोल के.सीले अभिनय गरेको फिल्महरुले दाम र नाम दुवै रुपले सफल भएको छ ।

    माघ २६ गतेबाट प्रर्दशन हुने फिल्म ’कृ’को छायांकनमा व्यस्त अनमोलको एउटा फिल्म नसक्दै सिनेबजारमा अहिले उनलाई नयाँ फिल्म ‘क्याप्टेन’मा देखिने खबर बाहिरीएको छ । उक्त फिल्ममा अनमोल फुटबल खेलाडीको भूमिकामा देखिने भएको छ ।

    अर्को वर्षको भदौको तीजलाई टार्गेट गरी प्रर्दशन गरिने भनेको फिल्मलाई ’ऐश्वर्य’ निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्ने भएको छ । फिल्मको कथा सामिप्यराज तिमल्सिना र प्रज्ञान थापाले लेख्ने छन् । काजल फिल्मस्को प्रस्तुती रहने उक्त फिल्मको लागि अनमोलको अपोजित भने कुनै नायिका भने फिक्स भईसकेको छैन ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    चलचित्र पत्रकार संघको तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला शुरु

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073